अड्चन नआए भोलि मन्त्रिपरिषद विस्तार

काठमाडौं । कुनै अर्को प्रकरण आएन भने आगामी मंगलबार या बुधबार मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । गत जेठ १९ गते प्रधानमन्त्री पदमा निर्वाचित हुनासाथ मन्त्रिपरिषद्लाई एकै चरणमा पूर्णता दिने अभियानमा कांग्रेस सभापति शेरबहादुर देउवा थिए । तर कहिले माओवादी केन्द्रले नाम नपठाउने, कहिले राप्रपासँगको वार्तामा अल्झनुपर्ने, कहिले आफ्नै पार्टीका विभिन्न समूहबाट सर्त अघि सारिने, … Continue reading अड्चन नआए भोलि मन्त्रिपरिषद विस्तार